विनिता बरालको विहेको फोटो एक्कासी सामाजिक सञ्जालमा
एकाएक सामाजिक संञ्जालहरुमा चपलीहाइटवाट चर्चित भएकी नायिका बिनिता बरालको
बिहेको फोटो सार्वजनिक भएपछि चलचित्र क्षेत्र र उनका प्रशंसक छक्क परे ।
वैशाखको महिनामा गरिएको उत्त विहे किन सुटुक्क भयो त भन्ने विषयमा खोज्दै
जाँदा त विनिताले साच्चिकै विहे नभएर एक म्युजिक भिडियोमा पो गरेकी रहेछिन्
।
एक गीतमा आसुतोश आचार्य नामका मोडेलसँग विवाहको पोशाक लगाएर फोटो सुट मात्रै गराएकी रहिछन् विनिताले । धन्न भिडियोमा मात्रै रहेछ नत्र उनका प्रसंसकहरुलाई त ठुलै पिर पर्न सक्थ्यो सायद ।
एक गीतमा आसुतोश आचार्य नामका मोडेलसँग विवाहको पोशाक लगाएर फोटो सुट मात्रै गराएकी रहिछन् विनिताले । धन्न भिडियोमा मात्रै रहेछ नत्र उनका प्रसंसकहरुलाई त ठुलै पिर पर्न सक्थ्यो सायद ।
etvkhabar
2 comments
तपाईंको प्रतिकृया
May 16, 2013 at 7:22 PM
nice
May 26, 2013 at 10:42 PM
ha ha budi ta mari hun ni bineta