म्यानयूका प्रशिक्षक फर्गुसनको सन्यास
बैशाख २५ -
सन् १९८६ अर्थात २७ वर्षदेखि क्लवको प्रशिक्षक रहेका ७१ वर्षिय
फर्गुसनले प्रशिक्षकका रुपमा क्लवलाई ४९ वटा उपाधि जिताए । यस वर्षको
इंग्लिस प्रिमियर लिगको उपाधि पनि फर्गुसनको क्लव म्यानचेष्टर युनाइटेडले
जितिसकेको छ । १६ वर्षको उमेरमा क्वीन्स पार्क रेन्जर्सबाट इंग्लिस फुटबलमा डेब्यू गरेका उनी ३२ वर्षको उमेरमा सन् १९७४ मा प्रशिक्षक भएका थिए ।
0 comments
तपाईंको प्रतिकृया