ऋण नतिरेपछि लिलामिमा पर्ने भो रामकृष्ण ढकालको घर
पत्नी निलम ढकालको नाममा रहेको घरजग्गा
धितो राखेर ऋण लिएका ढकालले बारम्बारको सुचनामा पनि अटेर गरेको सहकारीले
जनाएको छ । उनले वेवास्ता गरेपछि लिलामिका लागि सुचना जारी गरिएको
लालिगुँरास सहकारीले जनाएको छ ।
रामकृष्णको घर लिलामिका लागि लालिगुँरास सहकारीले जेठ २३ गतेको मिति तोकेको छ ।
0 comments
तपाईंको प्रतिकृया