डिभिजन ३ क्रिकेटमा नेपालले ओमानलाई २८ रनले हराएको छ ।
बैशाख १९ -
, बर्मुडामा चलिरहेको आइसिसी डिभिजन ३ क्रिकेटमा नेपालले
ओमानसँग प्रतिस्पर्धा गरेको छ ।ह्यामिल्टनमा टस हारेपछि नेपालले पहिला
ब्याटिङ गरेको छ ।
खेलको अपडेटका लागि यहाँ क्लिक गर्नुहोला ।
नेपालका ओपनर सुवास खकुरेल एक रन बनाउँदै दोश्रो ओभरको अन्तिम बलमा आउट
भएपछि नेपाल केही दवावमा आएको थियो । यस्तै नेपालका अनिल मण्डल ७ तथा
ज्ञानेन्द्र मल्ल ३४ रनमा आउट भए ।
यसअघि वुधवार राती भएको खेलमा नेपालले घरेलु टोली बर्मुडालाई ८ विकेटले हराएको थियो ।
0 comments
तपाईंको प्रतिकृया