सफल एकाउन्टेन्ट बन्न के गर्ने त ?
हरेक व्यवसायमा आयव्ययलाई व्यवस्थित गर्न नयाँ-नयाँ उपाय अपनाउने क्रम जारी
छ। एकातिर प्रविधिको उच्चतम विकास र अर्कातिर मानिसमा नयाँ शैलीको प्रयोग
गर्ने प्रक्रियाका कारण लेखाप्रणाली चुस्त-दुरुस्त र प्रभावकारी बन्दै गएको
छ। लेखाप्रणाली अर्थात् एकाउन्ट सिस्टम व्यवस्थित बनाउने मुख्य भूमिका
एकाउन्टेन्ट -लेखापाल) को हो।
- लेखाप्रणाली संस्थाको सबैभन्दा मुख्य क्षेत्र भएको हुँदा लेखापाललाई यो विषयको सम्पूर्ण ज्ञान हुनुपर्छ।
- ट्याली, सफ्टवेयर, कम्प्युटर प्रणालीको पूर्ण ज्ञान तथा एक्सेलको प्रयोगमा दक्ष हुनुपर्छ।
- लेखा अर्थात् एकाउन्टेन्ट विषयमा उच्च सैद्धान्तिक तथा व्यवहारिक ज्ञान टअनिवार्य हुन्छ।
- पारदर्शिता, व्यवस्थित फाइल तयार गर्ने, हिसाबकिताबमा स्पष्टता अति आवश्यक छ।
- जाँगरिलो, समयअनुसार चल्न सक्ने एवं आर्थिक गतिविधिका बारेमा ज्ञान हुनुपर्छ।
- कम्पनी अर्थात् संस्थाको आन्तरिक र बाह्य नियम, प्रक्रिया र प्रणालीका बारेमा जानकारी हुनुपर्छ।
- कुनै पनि आर्थिक विषयका कागजपत्र जथाभावी फ्याँक्नु हुँदैन।
- संस्थाको आर्थिक उतारचढावको पूर्वानुमान तथा भावी योजना बनाउन सक्षम हुनुपर्छ।
- एकाउन्टसम्बन्धी विशिष्ट अध्ययन एवं नयाँ प्रविधि प्रयोगमा चाख राख्नुपर्छ।

0 comments
तपाईंको प्रतिकृया