केही पल टाढा हुदा छोडी गई नभन है ।
केही पल टाढा हुदा छोडी गई नभन है ।
बिर्सियर अन्तै नाता जोडी गई नभन है ।।
आखा जुधाई बस्ने थिए यदि तिमी साथमै भए ।
देखेर नी अन्तै मुन्टो मोडी गई नभन है ।।
केही पल टाढा हुदा छोडी गई नभन है ।
बिर्सियर अन्तै नाता जोडी गई नभन है ।।
कृष्ण हरि खड्का
बिर्सियर अन्तै नाता जोडी गई नभन है ।।
आखा जुधाई बस्ने थिए यदि तिमी साथमै भए ।
देखेर नी अन्तै मुन्टो मोडी गई नभन है ।।
केही पल टाढा हुदा छोडी गई नभन है ।
बिर्सियर अन्तै नाता जोडी गई नभन है ।।
कृष्ण हरि खड्का
0 comments
तपाईंको प्रतिकृया