सुनौलो विहानिको हाँसो हास्छु ल !
सर्वत्र आकास खुलेको दिन
छाति भरि खुशि फुलेको दिन
सुनौलो विहानिको हाँसो हास्छु ल
मन दुखाउने पिडा भुलेको दिन
आउदैछ फेरि फर्केर चाडै
पहिले झैँ खेत पाखो डुलेको दिन
खुशिको सिमा अग्लिदै हिमाल
अवेवस्थित आकाँक्षा चुलेको दिन
स्वागतका पानस सल्केकै होलान
आहा देख्नेछु उता पुगेको दिन
छाति भरि खुशि फुलेको दिन
सुनौलो विहानिको हाँसो हास्छु ल
मन दुखाउने पिडा भुलेको दिन
आउदैछ फेरि फर्केर चाडै
पहिले झैँ खेत पाखो डुलेको दिन
खुशिको सिमा अग्लिदै हिमाल
अवेवस्थित आकाँक्षा चुलेको दिन
स्वागतका पानस सल्केकै होलान
आहा देख्नेछु उता पुगेको दिन
' इन्दु शर्मा '
पर्बत
0 comments
तपाईंको प्रतिकृया