म नांगै हुन तयार छु - पुजना स्त्रि
पुजना भन्छिन्, ‘नेपालको सेन्सर बोर्डले
कथा अनुसार रहेछ भनेर काटेन भने मेरो गोप्य अंग देखाउँदा मलाई कुनै आपत्ती
छैन तर सिनेमामा उक्त दृश्य कलात्मक रुपमा हुनुपर्छ ।’ अहिले नेपाली
सिनेमामा चर्चा बटुल्न मात्र उत्तेजक दृश्य राखिएको भन्दै उनले यस्तो बिषय
लिएर कोही आउँछ भन्ने नलागेको बताइन् । उनले सिनेमामा आफ्नो नांगो दृश्य
हेर्दा दर्शकलाई लाज पनि लाग्न नहुने र कथा अनुसार नै बगेको रहेछ भन्ने भान
हुनुपर्ने तर्क गरिन् ।
‘यदि सिनेमामा नेकेट भएर उभिनु पर्छ भने
पनि म तयार छु, तर कथामा उक्त दृश्य जर्वजस्ती थोपरिनु हुदैन’ पुजनाले
भनिन् । चलचित्र ‘हिरो’ मार्फत नेपाली सिने बजारमा आएकी पुजना प्रधान आश्रम
र ध्यानमा लागेपछि पुजना स्त्रि भएकी हुन् । यसपश्चात उनले खिचाएको विकिनी
फोटोले पनि सर्वाधिक चर्चा कमाएको थियो । उनको यो भनाईले पुन एकपटक बजारमा
चर्चा बटुल्ने पक्का छ । हेरौ, नायिका पुजना स्त्रिलाई नेकेट देखाउन कुन
निर्देशकले उनले भनेअनुसारको कथा लिएर आउने हुन् ?
0 comments
तपाईंको प्रतिकृया