प्रेम पनि अन्तिम सत्य होइन..

            प्रेम पनि अन्तिम सत्य होइन मात्रै आकर्सन को चुम्बकीयले पैदा गरेको भ्रम हो र यो एउटा बच्न सिर्जना गरिएको निहु हो ।  यदि नहुदो हो त बाच्ने वहानामा सबै मान्छेले आत्महत्या गरिसकेका हुन्थे .या एकले अर्कालाई मरिसकेका हुन्थे । यति कहर सबै मान्छेसँग प्रेम । बिछोड .मृतु घृणा र पुर्ब स्मृति जस्ता एक एक  ओटा बाच्ने निहु छन् ।  त्यसैले वस्ताब मा हामी अवास्तविक हौ ।  हाम्रो प्रेम अन्तिम सत्य होइन . अन्तिम सत्य , असत्य र मृतु  मात्रै हो  ।  त्यो समयको घटी मा कता भएर हल्लिरहेको हुन्छ ।  हावामा उड्ने धुलोका मसिना चक्का जस्तो  हाम्रो अनुभूति उडानले यस्तै असत्यहरुलाइ निहु बनाएर बच्ने अर्को निहु पैदा गरिरहेको हुन्छ   ......... ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World