प्रेम गर्न एक चिम्टी ठाउँ बाकी नरहन सक्छ


            चमत्कार हिरा  जडित चादीको औठीले अझ खरिलो देखिएका उसका औलाहरु चुमेपछी म बोलेको थिए । प्रेमको भ्रम यहीबाट सुरु हुन्छ  । जस्तो फूल  फुल्नु अघि कोपिला हुन्छ कोपिला सधै फूल भन्दा मा सुन्दर छु भन्ने भ्रममा फुलिरहेको हुन्छ । कोपिला फूलहरु प्रेम को भाषा एकै हुन्छ । कोहि नभनेर पनि फूल बोलिरहेको हुन्छ मुस्कुरैर्हेको हुन्छ । कोहि नभनेर प्रेममा धेरै भैरहेको हुन्छ  । तिमीले कहिल्यै नसोच्नु यो प्रेम सगर भन्दा पनि गहिरो हुन्छ वा कहिल्यै नठान्नु यो उदास बगर जस्तो हुन्छ जिन्दगीलाई आफ्नै आँखाले ऐना मा हेर्नु र सोच्नु कुनै दिन यो सगर जस्तो चौडा मनमा प्रेम गर्न एक चिम्टी ठाउँ बाकी नरहन सक्छ आफुलाई औधी मनपर्ने कुनै चिज क्षन्भर्मै कुरूप लाग्न सक्छ ......................

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World