नजरै नजर मा बस्छ माया मौनतामा गासिन्छ माया
जीवनका हरेक पल पलमा प्रेरणा को स्रोत बन्छ माया
पीडै पिडा मा हुन्छ माया व्यथाले जल्छ माया
मायालु ले साथ छोड्दा विरहले रुन्छ माया .......

0 comments
तपाईंको प्रतिकृया