दिन भरि को थकान पछी पाउने आशा एक तिम्रै माया
जति टाढा जान्छु उति उति बढ्दै जाने हाम्रो माया
कहिले कहीं रिसौदा नि फकौदा मान्ने कस्तो माया
सबै कुरा भुले पनि कहिले नि न भुल्ने कस्तो तिम्रो माया ...........

0 comments
तपाईंको प्रतिकृया