सधै तिमीले पस्किने,त्यो भातले सतायो मलाई
अकस्मातको तिम्रो, त्यो मधुर बातले सतायो
तिमिले नत ठानेउ आफन्त, न त् साथ निभायेउ
केवल तिम्रै बैशको, मातले सतायो मलाई
तिमि त घरको लक्ष्मि हुन् भनि, ब्यर्थै भर परे
मलाई त बुझ्नै गाह्रो नारीको, जातले सतायो
भन्छन् सबैले बिश्वासमै, अडेको छ संसार
भैगो अव धेरै तिम्रो बिश्वास, घातले सतायो .................

0 comments
तपाईंको प्रतिकृया