ए प्रिय तिम्रो दिलको पोल्टो भित्र छिर्न मन लाग्यो
खोतलेर तिम्रो माया जती सबै चोर्न मन लाग्यो
तिम्रो मनको घुम्टो खोली तिमिलाई हेर्न मन लाग्यो प्रिय
बटुलेर् आशु जति सबै पिउन मन् लाग्यो प्रिय
तिमि संग नजर् जुधाई,मन सङ्गै बस्न मन लाग्यो
तिम्रो हात समाई सयौ जुनी साथ साथ जिउन मन लाग्यो प्रिय................
0 comments
तपाईंको प्रतिकृया