घाऊ हेर्दा देखिदैन तर सधै दुख्छ बेसरी
तर सबैलाई भन्न नमिल्ने माया जालमा परे जस्तो छ
उस्को रुप रङमा मेरो आँखा बसे जस्तो छ
बाडुली लाग्यो उनीले कतै मेरै कुरा गरे जस्तो छ

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World