विस्वासको दियो बाली बसेको छु तिम्रै नाउँमा प्रिय
मलाई भेट्न आउने भाका कहिल्य नसार्नु है सानु प्रिय
तिम्रै हुँ म तिमी मेरो मानेको छु मैले
यो मन छोडि अर्कै सँग बाचा नचार्नु है प्रिय.........

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World