खुसी केहो माया केहो बुझ्न मलाई अलि गाह्रो पर्‍यो प्रिय
चोट माथि चोट नथप सहन मलाई सारो पर्‍यो प्रिय

दु:ख सुखमा साथ दिन्छु भन्ने उस्का बाचा कसम आफै तोडी गया पछी
मेरो भागको खुशी चैन अब देखि अन्तै बसाइ सर्नु पर्यो प्रिय

यो दुनियाँमा भाबना मेरो बुज्ने कोइ छैन कि क सो
तिम्रो प्रतिक्षामा डुब्यो घाम पनि कती छिटो रात पर्‍यो प्रिय.....................

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World