पिडा सबै भुलें मैले पिएपछि जिन्दगीमा प्रिय बोतलमा स्वपन सजाई जिएपछि जिन्दगीमा प्रिय तिमीलाई शिखर चढाई सफल पार्ने अभिलाषाराखें उल्टै धोका खाएँ लिएपछि जिन्दगीमा प्रिय पिडा माथि पिडा अनि घात माथि घात गर्येउसराबी झन् बनें आशा पीएपछि जिन्दगीमा प्रिय कति थिए उत्साह अनि चाहनाका बाटोहरुगन्तब्यहिन यात्री बाटो सकिएपछि जिन्दगीमा प्रिय पिडा सबै भुलें मैले पिएपछि जिन्दगीमा प्रिय बोतलमा स्वपन सजाई जिएपछि जिन्दगीमा प्रिय .................

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World