तिमी बिना कसरी म बाँच्न सक्छु र मेरी प्रिय
पानी बिनाको माछा जस्तै हुन्छु होला म
एकछिन तिमी म बाट टाढा हुँदा पनि मेरी प्रिय
आत्मा बिनाको शरीर झै छटपटिन्छु म
थोरै थोरै खुशी अनी धेरै देउला माया मेरी प्रिय
जता हेर्छु उतै देख्छु तिम्रै मात्रै छाया मेरी प्रिय .............

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World