तड्पीएरै मर्छु बरु तिम्रो सामु अब पर्दिन म प्रिय
ढुक्क हुनु तिम्रो कुनै बदनाम नी गर्दिन म प्रिय
तिमि सँग पुरा गर्छु भनी खाको कसमहरु
स्वार्थी रैछ नभन्नू है तिम्रो सिउँदो भर्दिन सकिन म प्रिय
तिमि सँग नजिकिन कति गरे बहानाहरु अनि प्रयासहरु
आज देखि लठ्ठै पार्ने मोहित बोली छर्दिन म प्रिय
अन्जानैमा गल्ती भए माफी दिनु भुल सम्झिएर
अब देखि झुक्किएर कैले पनी तिमी छेउ सर्दिन म प्रिय
तिम्रो जीवन फलोस फुलोस मेरो साथ छोडे पछि
तिम्रो खुशी जीवन देखी रिसले मर्दिन म प्रिय...................

0 comments
तपाईंको प्रतिकृया