आजको राशिफल
आज मिति २०७१ साल श्रावण २० गते मंगलबार,
तदनुसार अगस्त ५ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४,
==================================मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काममा अवरोध आउनेछ, आफ्नो इज्जतमा आँच आउन सक्छ, काम गर्दा चनाखो हुनुहोला ।
==================================बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नयाँ काम गर्ने जोश जाँगर बढ्नेछ,आम्दानीमा बृद्धि हुनेछ, व्यापारबाट लाभ पाईनेछ ।
==================================मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
गुमेको धन फेला पर्न सक्नेछ, राजनैतिक सक्रियता बढ्नेछ,समग्रमा दिन शुभ छ ।
==================================कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यापार व्यवसायमा गिरावट, गरेको प्रयास असफल,स्वास्थ्यमा एक्कासि खराबी आउनेछ ।
==================================
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफन्तजनसँग मनमुटाव खानामा गड्बढी चिन्तापर्ने खबर प्राप्त हुनेछ ।
==================================कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पुरानो धन प्राप्त, स्वास्थ्यमा क्रमिक सुधार हुनेछ,दिन अत्यन्तै शुभ छ, समयको सही उपयोग गर्नुहोला ।
==================================तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सोचाइ विपरित काम हुनेछ, पारिवारिक चिन्ता बढ्नेछ, घरमा बस्न मन लाग्नेछैन ।
==================================बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
टाढाबाट धन आउनेछ, मानसिक शान्ति तथा आराम मिल्नेछ, शत्रु परास्त हुनेछ ।
==================================धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक कार्य गरेरपनि जस पाइने छैन,यात्रामा झन्झट खेप्नु पर्ला सतर्क रहनुहोला ।
==================================मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ मित्रसँग भेटघाट, आर्थिक क्षेत्रबाट लाभ हाँसिल, अधुरो कार्य पुरा हुने सम्भावना छ ।
==================================कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
गरेको प्रयास खेर जानेछ, यात्रा नगर्दा राम्रो हुनेछ,दिन सामान्य रहेको छ ।
==================================
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
जोखिममा काम गर्नु पर्नेछ, शत्रु भेद रहनेछ, अर्काको काममा समय बित्नेछ ।

0 comments
तपाईंको प्रतिकृया