सबै आसनमा सम्भोग गरेकि छु ,भन्छिन सम्झना बुढाथोकी



२०७१ भाद्र ४ गते , बुधवार
लोकदोहोरीमा प्राय कम्मर भाची भाची नाच्ने मोडेल सम्झना बुढाथोकीले हालै एक अनलाइनलाई दिएको अन्तवार्तामा आफुले सबैखाले सेक्सका आशनमा सेक्स गरेको बताएकी छिन् ।सेक्सको मामिलामा खुलेर बोल्न चाहाने सम्झनाले यौनको विषयमा खुलस्त भएर बोल्नु राम्रो हुने बताएकी छिन् ।

नेपाली दोहोरी गीतहरुमा समेत अर्धनग्न भएर उफ्रने गरेकी सम्झना बुढाथोकीले यौनका विषयमा खुल्ला भएर यस्तो बोलेकी छिन् । श्रीमानसँग डिभोर्स भएपछि नृत्य निर्देशक शंकर विसीसँग लसपस र हिमचिम समेत बढी नै भइरहेको भन्ने बजार हल्लाकाबीच यस्तो खबर बाहिर आएको हो ।

यौन जीवनका बारेमा निकै खुलेर कुरा गर्ने सम्झनाले शुक्रबारलाई अन्तर्वार्ता दिंदै आफुले थुप्रै आसनमा यौनको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा यौन गर्दा यौनको स्वाद बढी हुने गरेको बताएकी छिन् ।मन मिलेपछि यौन ठुलो कुरा नभएको भन्दै सम्बन्धलाई पछिसम्म कायम राख्न पनि यौन बिहेअघि गर्न सकिने संझनाको भनाइ छ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World