बीमान दुर्घट्ना उपप्रधान मन्त्री सहित २० को मृत्यु


लाओसमा विमान दुर्घटना,उपप्रधानमन्त्री सहित २०को मृत्यु
लाओसमा उपप्रधान एवं रक्षामन्त्री दाउङचाएफिचितको सैन्य विमान दुर्घटनामा मृत्यु भएको छ ।

लाओसको समाचार एजेन्सी र थाइल्याण्डको विदेशमन्त्रालयले मन्त्रीसहित उनकी श्रीमतीको पनि मृत्यु भएको जनाएका छन् ।
दुर्घटनामा राजधानी भियन्तायनका गभर्नरको पनिमृत्यु भएको छ। विमानमा सवार उच्च सरकारी अधिकारीसहित २०जना यात्रुको पनि मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

भियन्तायनबाट उडेको विमान उत्तरी झियाङख्वाङ प्रान्तमा दुर्घटगनाग्रस्त भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु
गरिएको छ ।

''
Download

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World