जीप दुर्घटना १३ जना घाइते, ११ गम्भिर अवस्थामा
२५ वैसाख
जीप दुर्घटना १३ जना घाइते, ११ गम्भिर स्याङ्जा, स्याङ्जाको राङभाङ गाविसबाट स्याङ्जा सदरमुकामका लागि छुटेको ग १ च ४२७० नम्बरको महेन्द्रा जिप राङभाङ ८
धोवादीमा आज दुर्घटना भएको छ । दुर्घटनामा परि चालक सहित १३ जना घाइतेभएका
छन् । दुर्घटनामा घाइतेमा ११जनाको अवस्था गम्भिररहेको जिल्ला प्रहरी
कार्यालय स्याङ्जा लेब ताएको छ ।
जिप सडक ग्रामिण कच्चि सडकवाट झण्डै २
सय मीटर तल खसेको प्रहरीले जनाएको छ।गम्भिर घाइते हुनेमा बिरुवा
अर्चलेगाविसका जनकुमार थापा, गुमानसिंह थापा,जगमाया थापा, राङभाङ गाविसका
कबिना थापा, ईन्द्रबहादुर थापा,रिता थापा, कल्पना थापा, सीता
थापा,बिष्णुमाया आले, चन्द्रकुमारी थापा र चालकमोहन थापा रहेका छन् ।गम्भीर
घाइतेको पोखरा स्थित चरक एण्डरिसर्च सेन्टरमा उपचार भैरहेको
प्रहरीलेजनाएको छ । अन्य २ जना जिल्ला अस्पतालमा उपचार भईरहेको छ
।दुर्घटनाका बारेमा अनुसन्धानजारी रहेको प्रहरी निरीक्षक हरिबहादुर
बरुवालले जानकारी दिनुभयो ।
0 comments
तपाईंको प्रतिकृया