संचारकर्मिहरुको पनि म छुट्टै संसार बनाइदिन्छु !!
काफियानै नमिलाय पनि अब गजलकार बनाइदिन्छु !
संचारकर्मिहरुको पनि म छुट्टै संसार बनाइदिन्छु !!
आज सम्म तरल भयर के भो त
अब म पानीको पनि आकार बनाइदिन्छु !!
हावा त बहन्छ यहाँ स्वतन्त्र संग तर
त्यस्को पनि अब ठुलो भार बनाइदिन्छु !!
तिमि संग छुटेर के भो र हाम्रो सम्बन्ध
मनले भुल्नै नसक्ने प्यार बनाइदिन्छु !!
गल्ती भो भनेर भने पनि भनुन भन्नेले
एक र दुइ जोडेर चार बनाइदिन्छु !!
सुरेन्द्र थपलिया
काठमाडौं
संचारकर्मिहरुको पनि म छुट्टै संसार बनाइदिन्छु !!
आज सम्म तरल भयर के भो त
अब म पानीको पनि आकार बनाइदिन्छु !!
हावा त बहन्छ यहाँ स्वतन्त्र संग तर
त्यस्को पनि अब ठुलो भार बनाइदिन्छु !!
तिमि संग छुटेर के भो र हाम्रो सम्बन्ध
मनले भुल्नै नसक्ने प्यार बनाइदिन्छु !!
गल्ती भो भनेर भने पनि भनुन भन्नेले
एक र दुइ जोडेर चार बनाइदिन्छु !!
सुरेन्द्र थपलिया
काठमाडौं
0 comments
तपाईंको प्रतिकृया