प्युठानमा बस दुर्घटना 2 को मृत्यु 41 यात्रु घाईते

प्युठानमा बस दुर्घटना 2 को मृत्यु 41 यात्रु घाईते
२ जेठ,
सलिम अन्सारी/प्युठान
                  आज प्युठानमा भयको बस दुर्घटनामा परी 2 जनाको ज्यान गयको छ भने 41 यात्रु घाईते भयका छन।प्युठानको जुम्रीबाट बहाने तर्फ जादै गरेको  लु1ख  5575 नम्बरको यात्रु बस धर्मावती 3 गेजबाङमा दुर्घटना हुदाँ फोप्ली 3का 20बर्षिय डिलसन घर्ती मगरको घटनास्थल मै र फोप्ली 3 कै 46 बर्षिय खगी पुनको उपचारको क्रममा मृत्यु भयको प्रहरीले जनाएको छ।घाईते मध्ये गम्भीर छ जनालाई थप उपचारका लागी बुटवल रिफर गरिएको छ अन्यको स्वर्गद्धारी लाईभ केयर हस्पिटल बाग्दुलामा उपचार भैरहेको बताईएको छ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World