कसैलाई माया गरी मन भित्र सजाए मैले मनको ढोका बन्द गरी लुकाएर राखे मैले
कसैलाई माया गरी मन भित्र सजाए मैले
मनको ढोका बन्द गरी लुकाएर राखे मैले
पिपल र बर झैँ संगै बस्ने रहर पाली
मुटुको यो पानाभरि उनकै नाम कोरे मैले
कल्पनामा डुबी उनको ,उनकै मन चोरे मैले
मनको ढोका बन्द गरी लुकाएर राखे मैले
कहाँ होला कस्तो होला अन्भिग्य भए म
छिटै भेट्न पाउ भनि देउरालीलाई भाके मैले
उनकै नाम जपी जपी जोर बत्ति बाले मैले
मनको ढोका बन्द गरी लुकाएर राखे मैले
सायद भगवान ले मेरै पुकार सुने होला
सपनीमै भए पनि उनको मुहार देखे मैले
: चाहनाका उत्सर्गहरु
मनको ढोका बन्द गरी लुकाएर राखे मैले
पिपल र बर झैँ संगै बस्ने रहर पाली
मुटुको यो पानाभरि उनकै नाम कोरे मैले
कल्पनामा डुबी उनको ,उनकै मन चोरे मैले
मनको ढोका बन्द गरी लुकाएर राखे मैले
कहाँ होला कस्तो होला अन्भिग्य भए म
छिटै भेट्न पाउ भनि देउरालीलाई भाके मैले
उनकै नाम जपी जपी जोर बत्ति बाले मैले
मनको ढोका बन्द गरी लुकाएर राखे मैले
सायद भगवान ले मेरै पुकार सुने होला
सपनीमै भए पनि उनको मुहार देखे मैले
: चाहनाका उत्सर्गहरु
0 comments
तपाईंको प्रतिकृया