गर्मि मौसममा अनुहारको स्याहार

summer-beauty-looksगर्मि मौसममा अनुहारको स्याहार


  •  गर्मी मौसममा अनुहारमा ताजापन ल्याउन दुइ चम्मा वेसन, वेसार र गुलाव जलको लेप वनाएर लगाउनुहोस्। त्यसलाइ १० मिनेटपछि सफा पानीले धुनुहोस्।
  •  आखाको जलन वा कालो घेरा कम गर्न राती सुत्ने वेला आँखामा चिसो दुधमा भिजाएको कपास राख्नुहोस्।
  •  ओंठलाई सुन्दर एवं मुलायम वनाउन सुत्ने समय दुधमलाइ प्रयोग गर्नुहोस् र विहान चिसो पानीले धुनुहोस्।
  •  काचो दुधमा वेसार हालेर वनाइएको पेष्ट कपडाले नछोप्ने शरीरका भागमा लगाउनुहोस र १० मिनेटपछि धुनुहोस् त्यसले छालामा निखार ल्याउछ।
  •   एक हप्ताको अन्तरमा अनुहारमा वाफ लिनुहोस्। वाफ लिने पानीमा पुदिना, तुलसीको पात र निवुको रस रख्नुहोश।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World