News
,
Sports
»
उत्तर कोरियाद्वारा अमेरिकामाथि आक्रमण गर्न अनुमति
उत्तर कोरियाद्वारा अमेरिकामाथि आक्रमण गर्न अनुमति
वैशाख ११
उत्तर कोरियाले आफ्नो सेनालाई अमेरिका माथि परमाणु आक्रमण अनुमति दिएको छ।
बीबीसीले जनाएअनुसार उत्तर कोरियाले सेनाले जारी गरेको विज्ञप्तिमा
अमेरिकामाथि परमाणु आग्रमण गर्न निर्देशन दिइसकिएको छ ।उत्तर कोरियाले
अमेरिकाको आक्रमक नीति र परमाणुको कडा जवाफ फर्काउने बताएको हो । उत्तर
कोरियाली सेनालेजारी गरेको यस्तो विज्ञप्तिसार्वजनिक भएसँगै स्थिति
तनावपूर्ण बन्दै गएको छ ।सेनाको विज्ञप्तिलाई उद्धृत गर्दै बीबीसीले लेखेको
छ ‘कोरियाई प्रायद्धीपमा ‘आज वा भालि जहिले पनि युद्ध हुनसक्छ ।’
अमेरिकाले समेत जस्तोसुकै आक्रमणको पनि प्रतिकार गर्न आफू तयार रहेको बताइ
सकेको छ ।
0 comments
तपाईंको प्रतिकृया