तिमिबाट छुटे पनि, तिम्रो नाम जपिरैछु
तिमिबाट छुटे पनि, तिम्रो नाम जपिरैछु
तिमीले माया तोडे पनि , पनाहरु जोडीरैछु
तिम्रो साथ बिना पनि , आज एक्लै बाचीरैछु
मुटुचुडी लागे पनि , जिउने आशमा अल्झिरैछु
तिमीले माया तोडे पनि , सपनाहरु जोडीरैछु
माया लाउदा घात पाउदा पनि सहेर नै हासेकोछु
तिमीले मलाई भुले पनि, म त सधै सम्झिरैछु
तिमि बाट छुटे पनि, तिम्रो नाम जपीरैछु
तिमीले माया तोडे पनि , सपनाहरु जोडीरैछु
चाहनाका उत्सर्गहरु
चाहनाका उत्सर्गहरु
0 comments
तपाईंको प्रतिकृया