छातिको भार बढाउने बलिउडका तरुनीहरु (फोटोफिचर सहित)
छातिको भार बढाउने बलिउडका तरुनीहरु (फोटोफिचर सहित)
बलिउडमा ब्रेष्ट इम्प्लान्ट गराएर स्तनको आकार बढाउने तरुनीहरुमध्ये सेक्सी नायिका बिपाशा बसुको नाम पहिलो नम्बरमा आउँछ । उनले फिल्म जिस्म खेल्नुभन्दा अगाडि नै स्तन प्रत्यारोपण गराएकी थिइन् । त्यतिबेला अर्को हल्ला पनि चलेको थियो । उनको स्तन प्रत्यारोपण गर्ने डाक्टरले किन हो कुन्नी उनीसँगबाट पूरै शुल्क लिएको थिएन अरे ।
बलिउडमा शल्यक्रिया गरेर छातिको भार बढाउनेमा मोडेल पूनम पाण्डेको नाम अगाडि आउँछ । उनले आफुले ब्रेष्ट इम्प्लान्ट गरेको भनेर खुलमखुल्ला नभनेपछि आफ्ना सर्जरी गराएर बढाएका स्तन ठ्याक्कै देखिनेगरी इन्टरनेटमा अपलोड गरिरहन्छिन् । उनले स्तन मात्र होइन ओँठको पनि सर्जरी गराएकी छिन् ।स्तन प्रत्यारोपण गराउने बलिउड हिरोइनमा नायिका सुस्मिता सेनको नाम पनि आउँछ । सुन्दरी नायिका सुस्मिताले अझै सुन्दरी देखिन स्तन प्रत्यारोपण गराएकी थिइन् र छातिको भार बढाएसँगै उनले केही फिल्ममा राम्रै अवसर पनि पाएकी थिइन् । सुस्मिता आफुले स्तन बढाएको कुरा खुलमखुल्ला स्विकार गर्छिन् ।
आइटम डान्सरको रुपमा बलिउडमा करिअर सुरु गरेकी नायिका मल्लिका सेरावतले पनि स्तन प्रत्यारोपण गराएर छातिलाई गठिलो तथा आकर्षक बनाएकी थिइन् ।नायिका आयशा टाकिया अभिनयमा जति धेरै पोख्त छिन् उनले आफ्नो बडीलाई सेक्सी तथा हट बनाउन पनि प्रसस्तै मिहिनेत गरेकी छिन् । उनले आफ्ना छातिका मालसामानलाई आकर्षक बनाउन सर्जरी गराएकी थिइन् । तर उक्त सर्जरीपछि काँध दुख्ने समस्याले पिरोल्दा उनले स्तन प्रत्यारोपण हटाउनुपरेको थियो ।
बलिउडमा छातिको भार बढाउने नायिकाहरुमा राखी सावन्तको नाम पनि अग्रस्थानमा आउँछ । विभिन्न हरकतका कारण चर्चामा आइरहने राखीले सर्जरी गरेर बढाएका आफ्ना वक्षटाकुराहरु सेक्सी पाराले प्रदर्शन गरिरहन्छिन् । हेरौा यी सुन्दरीहरुका सेक्सी अवतार
0 comments
तपाईंको प्रतिकृया