६३ औँ कानुन दिवस देशभर विभिन्न गरि मनाइदै
आज ६३ औं कानून दिवश,न्यायपालिका स्वतन्त्र भएको दिनको सम्झनामा देशभर विभिन्न कार्यक्रम
गरी कानुन दिवस मनाइदैछ । २००७
गरी कानुन दिवस मनाइदैछ । २००७
सालको क्रान्तिपछि कार्यपालिकाबाट
न्यायपालिका स्वतन्त्र बनाइएको थियो ।
अदालत र कानून स्वतन्त्र नभएसम्म
मानवअधिकारको सम्मान हुन नसक्नेमा जोड दिदै हरेक
वर्ष आजको दिन कानून दिवस मनाउने गरिएको छ ।
दिवसको अवसरमा विज्ञप्ती निकाल्दै
प्रधानन्यायाधीस दामोदरप्रसाद शर्माले सबैले
कानुनको सम्मान र पालना गर्नुपर्ने उल्लेख गर्नुभएको छ
।
कानून दिवसको अवसरमा सर्वोच्च अदालतले
दिउँसो ४ बजे जलपान
कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्च
अधिकारीहरुको उपस्थिति हुने
सर्वोच्चका सहप्रवक्ता बाबुराम दाहालले
सीआईएनलाई जानकारी दिनुभयो ।
''
Download


0 comments
तपाईंको प्रतिकृया