सेक्स गर्दा आवाज निकाल्नुको फाइदा
महिला र पुरुषहरु सेक्सका क्रममा आवाज निकाल्ने
गर्दछन् । तर नेपाली समाजमा भने प्राय महिलाले
चाहेर पनि आवाज निकाल्ने हिम्मत गर्दैनन् । अव समय
परिवर्तनन भएको छ र सेक्स आधारभुत आवश्यक्ता हो र
यसबाट आनन्द महसुस गर्नु कुनै अपराध होइन भन्ने
मान्यता विकसित हुने क्रम बढ्दै छ । धेरै माहिलाहरू
सेक्सका क्रममा निकालिने आवाजलाई स्वभाविक र
सन्तुष्टीको अभियव्यक्ति भन्ने गरेका छन् कतिपएले
आवाज निकाल्दा आनन्दको सिमा अझै बढ्ने
गरेको अनुभव सुनाउँछन् । भर्खरै गरिएका केही खोजहरुले
पनि सेक्सका क्रम निकालिने आवाजलाई
फाइदाजनक भनेको छ ।
लिड्स यनिुभर्सिटीले गरेको एक खोजमा ७६ प्रतिशत
भन्दा बढी महिलाहरु सेक्सका दौरान आवाज
निकाल्ने गरेको तथ्याङ बाहिर
निक्लिएको थियो भने अधिकांश महिलाहरुले
आवाज निकाल्दा बोरडम कम हुने, कमजोरी हट्ने र
आनन्दको महसुस हुने अनुभव बताएका थिए भने
त्यसैगरि आवाज निकाल्दा आफ्नो सेक्स पार्टनर अझैं
उत्साहित हुने र चाँडै सन्तुष्ट हुन सकिने
पनि केही महिलाहरु बताएका थिए ।
लिड्सले गरेको यो खोजमा ८ हजार
भन्दा बढि महिलासंग प्रत्यक्ष
कुराकानी गरिएको थियो ।केही विशेषज्ञहरुले
पनि आवाज निकाल्नुलाई
सुचना आदानप्रदानको रुपमा हेरेका छन् ।
उनीहरुका अनुसार आवाज निकाल्नु
भनेको सेक्सको लागि तयार रहेको र
मज्जा आएको कुरा आफ्नो पार्टनरलाइ बताउनु
पनि हो। - एजेन्सी
भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नुहोस


0 comments
तपाईंको प्रतिकृया