बोइफ्रेन्ड भाडामा पाउन थाले पछि,
ताओओ चीनको सबैभन्दा ठुलो व्यापारिकअनलाइन हो। ताओबाओ वेसाइटमा संसारका करिबकरिबसबै कुरा उपलव्ध छ।
त्यसमध्ये केही त निकै अनौठा पनि छन्।त्यसमध्येकै एक हो भाडामा ब्वाइफ्रेण्ड गराउनु ।
कसैले चाहेको अवस्थामा ताओबाओ डट कमले ब्वाईफ्रेण्ड पनि उपलव्ध गराउने गरेको छ।पश्चिममा माजमा क्रिसमसजस्तै चिनियाँ क्यालेन्डरअनुसार नयाँ वर्षआगामी महिना सुरु हुँदैछ ।
नयाँ वर्षको अवसरमा चिनियाँ परिवार र नाता सम्बन्धबीच आपसमा जम्मा भएर उत्सव मनाउने गर्दछन् ।
तर, यस्तो अवसरमा सिंगल युवा र युवतीलाई आफ्नो परिवारका सदस्यहरुले ‘के तिमीलाई कुनै ब्वाईफ्रेण्ड पायौ’ जस्ता लज्ज मान्नुपर्ने प्रश्नको सोध्ने गर्दछन् ।
त्यसैले चीनको नयाँ वर्षभन्दा ठिकअगाडि ताओबाओ डट
कममा ठुलो संख्यामा भाडाका ब्वाईफ्रेण्डको सूची जारी गरिएको छ।भाडामा ब्वाईफ्रेण्डको सेवा दिने एक कम्पनीले यसका लागि लिने मूल्यको सूची पनि जारी गरेको छ।
जसअनुसार दोस्रो सहरमा परिवारजन वा आफन्तजनसँग भेट्न जानु छ भने प्रतिदिन ८८० युआन तिर्नुपर्नेछ ।किनमेलमा जान ब्वाइफ्रेण्डको साथ चाहिएको छ भने मूल्य हो प्रतिघण्टा १५० युआन । गुनासाहरु आपसमा बाँड्दै यदि आफ्नो नकारात्मकऊर्जा रिलिज गर्नुछ भने त्यसको प्रति २० मिनेटको ५० युआन तिर्नुपर्ने व्यवस्था गरिएको छ।
एजेन्सी

0 comments
तपाईंको प्रतिकृया