सन्नि लिओन भन्छिन् ११ वर्षमा पहिलो किस र १६ वर्षमा पहिलो सेक्स गरे
पोर्न स्टार तथा बलिउड नायिका सन्नी लियोनले ११ बर्षकै उमेरमा किसको मज्जा
लुटेको र १६ बर्षमै भर्जिनिटि तोडेको बताएकी छिन । भारतीय संचार मध्यम आजकी
खबरका अनुसार सन्नीले आफु कलेज जानु पूर्वनै सेक्सको अनुभव लिएको बताएकी
हुन् । सन्नी हिन्दी चलचित्रमा खेल्नु पुर्व पोर्न स्टारको रुपमा चर्चित
थिइन् तर उनी स्वयं पोर्न फिल्म मेकर समेत रहेको खुलाशा गरेकी छिन ।
0 comments
तपाईंको प्रतिकृया