कन्डक्टर: ओ भाइ, खोइ भाडा देऊ त ।
एउटा 10 बर्षको फुच्चे हाफपाइन्ट लगाएर
एउटा बसमा यात्रा गरिरहेको रहेछ । तब
कन्डक्टर नजिकै आएर भन्यो:-
कन्डक्टर: ओ भाइ, खोइ भाडा देऊ त ।
फुच्चे :- भाडा कति होर दाइ ?
कन्डक्टर: "फूल पाइन्ट फूल भाडा, हाफ पाइन्ट हाफ भाडा ।"
फुच्चे:- हतारिएर हाफ पाइन्ट फुकाल्दै उसो भए "नो पाइन्ट नो भाडा" हैन त

0 comments
तपाईंको प्रतिकृया