के के न होला भनेर संचार क्षेत्र तिर आइयो


                                   
                              के के न होला भनेर संचार क्षेत्र तिर आइयो तर जुन  क्षेत्र मा अएपनि उस्तै के नै गर्न सकिन्छ र अब हुने के नै होर , रेडियोमा बोल्न पाइने, पत्रिकामा लेख्न पाइने र जागिरको अवसर पनि पाइने भएकाले पत्रकारिता तालिमप्रति आकर्षा बढेको छ  । भन्छिन्- 'यो पेसामा पैसाभन्दा इज्जत छ ।' सूचना र सञ्चारमा चमत्कारी आविस्कार र पत्रकारिताप्रति सामाजिक मर्यादा बढ्दै गएकाले यस क्षेत्रमा युवा आकर्षा बढेको हो ।  
         गाउ“गाउ“सम्म सुनिने रेडियोमा बोल्ने चाहना, अनलाइन पत्रपत्रिकाको प्रभाव, टेलिभिजन  कार्यक्रम र पत्रपत्रिका पढ्ने चासोले युवालाई यतातिर तानिरहेको छ  विद्यार्थीको मागलाई ध्यानमा राखेर अचेल गाउ गाउका  केहि उच्च  मावि तहमा पत्रकारिताको पढाइ गर्दै आएको छ  र  पत्रकारिता मा महिलाको सहभागिता पनि बढेको छ । 
       जस्तै पत्रकारले थोरै पारिश्रमिक पाउनु या लामो समयसम्म स्वयंसेवकका रूपमा काम गर्नु  प्रमुख समस्या, अनि हाम्रो सुरक्षा कसले गर्ने नि जहाँ गयो तेही नै चट पर्ला भन्ने डर  स्वोतन्त्र भएर कसैको बारेमा खुलेर लेख्न र बोल्न  पनि नपाउने यो कहाँ को न्याए हो   अनि स्वोतन्त्र भएर पनि कम गर्न नपाउने यो देशमा  अनि भन्छ सरकार ले देश को चौथो अंग ..................हा ह हा हा हा सायद देशको यहि नै होकी र यहि नै भएर नै यसलाई  चौथो अंग भनेको होला   ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World