हाम्रो गलत सोचले
हाम्रो गलत सोचले झन झन हाम्रो नेपालको संरचना बिग्रिदो अवस्थामा पुगेको छ।
तर हाम्रो सोच्ले भने कुनै नौलो फड्का मारेको छैन। कुरा काट्ने हा हो मा मात्रै
हाम्रो हाम्रो बढि ध्यान जाने गर्छ । त्यो रोग्ले हामी ग्रस्त छौ। केही
भयो की टायर बाल्छौं ।चक्काजाम गर्छौं । अनि नचाहिँदा गाली गलौज गर्छौं । यसो
गरेर के हामी सहि बाटोमा हिँडेको ठहरिन्छ त ? नियममा हिँडेको मानिन्छ त ? सोचौ त ? अनी यस्तै पाराले हाम्रो नेपाल ले कहिले शान्तिको सास फेर्छ त
?
0 comments
तपाईंको प्रतिकृया