यसरी नांगिइन् सन्नी.........

सानी नागिन लाई के नै भयो र्
पोर्नस्टार सन्नी लियोनको पहिलो बलिउड फिल्म जिस्म टू को रिलिज डेट जति जति नजिकिँदैछ, बलिउड बजार उतिनै तात्दै गएको छ । जिस्म टू मा पोर्नस्टारको निकै नै इन्टिमेट दृश्य समेटिएको र झण्डै सफ्ट पोर्न भन्न समेत मिल्ने खालको भएको भन्ने लगायतका खबरका कारण पनि यो फिल्मप्रति दर्शकको व्यग्रता पनि बढिरहेको छ ।
आम बलिउडप्रेमीको मनलाई अझै कुत्कुत्याउने तथा पारो तताउने काममा जिस्म टू को निर्माण पक्ष पनि खुलेरै लागेको छ।केही दिनअघि मात्र निर्माण पक्षले उक्त फिल्मको प्रोमो तथा शीर्ष गीत समेटिएको एक कामोत्तेजक भिडियो इन्टरनेट मार्फत सार्वजनिक गरेको थियो । अहिले फेरी फिल्मका केही उत्तेजक दृश्यहरु सार्वजनिक भएका छन् । तस्वीरको रुपमा सार्वजनिक भएको यो दृश्यमा सन्नी लियोन टपलेस छिन् । सरीरको माथिल्लो भाग नांगै रहेकी सन्नी फिल्मको हिरो रणदिप हुडा सँग टाँसिएकी छिन् भने दुबैजना यौनउत्तेजनाले उन्मत्त भएजस्ता देखिन्छन् ।
यो तस्वीरलाई फिल्मको पोष्टरमा प्रयोग गरिने बताइएको छ । यो तस्वीर जिस्म टू को टि्वटर पेजमा पनि पोष्ट गरिएको छ ।
अगष्ट ३ मा रिलिज डेट तोकिएको यो फिल्म अति नै उत्तेजक र अश्लील समेत भएकाले सेन्सरको कैँची बेहोर्नुपर्ने पक्का रहेको विश्लेषकहरु बताउँछन् । तर सेन्सर बोर्ड सम्म नपुग्दैको यो अनसेन्सर्ड तस्वीर यहाँ प्रस्तुत गरिएको छ । हेरौ के हुन्छ सेन्सर बोर्ड्ले सिन कट्छ कि कट्दैन
आशा छ दर्शकले यो तस्वीर समेटिएको दृश्य फिल्ममै हेर्न पाउनेछन् ।
0 comments
तपाईंको प्रतिकृया